आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय बर्षको इतिहासमा दशक लामो माओवादी बिद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो | निश्चय पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो | तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो | तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो | बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभिस्ट अझै पहेलीकै रुपमा छ |
यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसंग उनीहरुको त्यहि उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ | यस अर्थमा, प्रयोगशाला नेपालि सङ्क्रणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो |
Product | Price | Shipping* | Action |
---|---|---|---|
Ekadeshma By Sanu SharmaSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 281.25
Available
|
Free shipping |
Visit Store |
Tyo Samaya By Sharada SharmaSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 356.00
Available
|
Free shipping |
Visit Store |
प्रयोगशाला by Sudheer SharmaSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 398.00
Available
|
Free shipping |
Visit Store |
* Shipping prices are only estimates and depend on your location. Please contact respective sellers for details.