Author: Sharada Sharma
ताप शारदा शर्माको पहिलो उपन्यास हो । यसमा इतिहास र वर्तमानको समय-त्रासदीका प्रहार भेटिनेछन्, आफ्नै वरिपरि रहेका जस्ता लाग्ने पात्रहरुको आध्यात्मिक-सामाजिक आकाङ्क्षा र यौन तिर्सनाका तरङ्ग फेला पर्नेछन् । भाषा मीठो छ र कथा भन्ने शैली आकर्षक छ । ताप यतिखेर निस्केको पूरै नयाँ ढाँचा र स्वादको उपन्यास हो ।
Product | Price | Shipping* | Action |
---|---|---|---|
ताप By Sharada SharmaSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 280.00
Available
|
Free shipping |
Visit Store |
* Shipping prices are only estimates and depend on your location. Please contact respective sellers for details.