गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति ।
पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।
Product | Price | Shipping* | Action |
---|---|---|---|
बुनुको झोला By Prabha BhattaraiSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 80.00
Available
|
Free shipping |
Visit Store |
शेयरबाट करोडपति by Rabindra BhattaraiSold by: esewapasal @esewapasal Price update: 5 years, 1 month ago |
NPR 300.00
Available
|
Free shipping |
Visit Store |
* Shipping prices are only estimates and depend on your location. Please contact respective sellers for details.