Author:RABINDRA SAMEER
२०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ९ हजारभन्दा धेरै पीडितलाई उपचार गरेका थिए । विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा प्रदान गरेका थिए । त्यस क्रममा आफूले देखेका, सुनेका, गरेका तथा भोगेका कारुणिक अनुभूति तथा आशाको आगतलाई सजीव ढङ्गले लिपिबद्ध गरेका छन् लेखकले, यस पुस्तकमा । भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो, भूकम्पमा मल्हमपट्टी
Product | Price | Shipping* | Action |
---|---|---|---|
Bhukampama Malhampatti By RABINDRA SAMEERSold by: esewapasal @esewapasal Price update: 5 years, 1 month ago |
NPR 348.00
Available
|
Free shipping |
Visit Store |
* Shipping prices are only estimates and depend on your location. Please contact respective sellers for details.