Author: Karna Shakya
जिन्दगीभर आशावादी भएर बाँच्ने सकारात्मक सोच नै कर्ण शाक्यको शक्तिको स्रोत हो र उनको खाँटी परिचय हो । भैरव रिसाल मैले एकै समयमा सुरुदेखि अन्त्यसम्म पढेका थोरैमध्ये हुन पुग्यो, यो पुस्तक । यो पुस्तक तिनका लागि वरदान हुनेछ, जसले टुँडीखेल वरिपरिलाई नै संसार देखे–बुझेका छन् । जगदीश घिमिरे व्यक्तिलाई दुःखबाट उठ्न र आँसुलाई शक्तिमा बदल्न उनको अनुभवले सिकाएको छ । सफल व्यक्तिले जिन्दगीभर गरेको अनुभवको सार पनि हो.....
Product | Price | Shipping* | Action |
---|---|---|---|
Moj - Karna ShakyaSold by: raramart @raramart Price update: 3 years, 10 months ago |
NPR 403.00
Available
|
No information |
Visit Store |
MOJ By KARNA SHAKYASold by: esewapasal @esewapasal Price update: 5 years, 1 month ago |
NPR 448.00
Available
|
Free shipping |
Visit Store |
* Shipping prices are only estimates and depend on your location. Please contact respective sellers for details.